कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : कृषि मन्त्री अधिकारी

सारांश

  • कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।
  • ‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।

१२ चैत, काठमाडौँ ।

कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले आज ललितपुरमा गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।

‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, उनले भने ।विगत पाँच वर्षमा १ खर्व ५ अर्ब रुपैयाँ रकम कृषि अनुदानमा गएको उल्लेख गर्दै मन्त्री अधिकारीले  विगतमा जस्तो सिधै मन्त्रालयबाट जाने अनुदान भने अहिले रोकिएको बताए  ।

कृषि मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भरताका लागि सबै क्षेत्रको  प्रयास जरुरी रहेको र निजी क्षेत्रको प्रयासले  मात्र कृषि क्षेत्रमा राज्यले   लिएको  लक्ष्य पुरा हुन सक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलामै डेढ लाख पुग्यो
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
ओली नेतृत्वको सरकारबाट एकपछि अर्को दलले समर्थन फिर्ता लिँदै
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
भ्रष्टाचार न्यूनीकरण गर्न निरन्तर लागिरहेका छौँ : मुख्यमन्त्री पाण्डे
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री, कोको छन् भ्रमण टोलीमा ?
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता
नेपाल र जापानका कम्पनीबीच सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानी गर्ने सम्झौता