एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर ९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
एनपीएल खेल्न काठमाडौं गुर्खाजका माइकल लेभिट नेपाल आइपुगे

सारांश

  • गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेदरल्याण्ड्सका माइकल लेभिट नेपाल आइपुगेका छन् ।
  • लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले जानकारी गराएकोे हो ।
  • गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।

९ मंसिर, काठमाडौं , काठमाडौं । गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेदरल्याण्ड्सका माइकल लेभिट नेपाल आइपुगेका छन् । लेभिट एनपीएलका लागि नेपाल आइपुगेको गुर्खाजले जानकारी गराएकोे हो ।

गुर्खाजले लेभिटलाई पहिलो विदेशी खेलाडीको रूपमा काठमाडौंमा अनुबन्ध गरेको थियो ।२१ वर्षीय युवा ब्याटर लेभिटले नेदरल्याण्ड्सका लागि ८ ओडीआई र १७ टी–२० आई खेल खेलिसकेका छन् । लेभिटलगायत टोलीमा विदेशी खेलाडी नाथन सोटर, माइकल लेभिट, सन एस्किनान्जी, जेहार्ड एरास्मस र ड्यान डौथेवेट पनि छन् ।

गुर्खाजले आफ्नो पहिलो खेल मंसिर १७ गते चितवन राइनोजसँग खेल्ने छ । काठमाडौंमा करण केसी मार्की प्लेअर र बसन्त शाही मुख्य प्रशिक्षक हुन् । एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
इजरायली प्रधानमन्त्रीको निजी निवासमा हिजबुल्लाहले गर्‍यो ड्रोन आक्रमण
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी
एनसेलले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज पेशी
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति  (पूर्णपाठ)
यस्ता छन् आर्थिक वर्ष २०८२/०८३ लागि सरकारले लिएका स्वास्थ्यका ११ नीति (पूर्णपाठ)
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
अर्थमन्त्रीले तोके निलमलाई कामु गभर्नरको जिम्मेवारी
बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
बागमतीमा खसेर बंगलादेशका नागरिक बेपत्ता
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
आज हनुमान जन्मजयन्ती मनाइँदै
आज हनुमान जन्मजयन्ती मनाइँदै
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन