बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बाजुरा निर्वाचन अपडेट : कांग्रेसका जनक गिरीको अग्रता कायमै

सारांश

  • बाजुरामा नेपाली कांग्रेसका जनक गिरीले ५०७९ मत प्राप्त गरेका छन् ।
  • १२ हजार ८६३ मत गणना हुदाँ गिरीले ५०७९ मत प्राप्त गरेका छन् ।
  • प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापालले ४२१५ मत प्राप्त गरेका छन् ।

 

२३ फागुन,बाजुरा ।

बाजुरामा नेपाली कांग्रेसका जनक गिरीले ५०७९ मत प्राप्त गरेका छन् । १२ हजार ८६३ मत गणना हुदाँ गिरीले ५०७९ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका लाल बहादुर थापालले ४२१५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापा २५१७ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले अहिलेसम्म जम्मा ४०४मत प्राप्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?