कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र ३०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
कुलमानले तलबभत्ता र सुरक्षालगायत सुविधा नलिने

सारांश

  •   ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् ।
  • सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
  • उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।

३० भदौ, काठमाडौं । 

ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए ।

मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने निर्णय समेत गरेका छन् । त्यस्तै उनले आफूलाई माननीय नभन्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
ऊर्जामन्त्री खड्काले गरे शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
डडेलधुरामा दुई पुरुषको मृत्यु
डडेलधुरामा दुई पुरुषको मृत्यु
सीके राउत  संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
सीके राउत संघीयता र अधिकार गुम्ने चिन्ताले मोर्चा बनायौं ,सीके राउत
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
कञ्चनपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
ढुक्क हुनुस् २०८३ चैत महिनामा फास्ट ट्रयाकमा गाडी गुड्छ : रक्षामन्त्रीको दाबी
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
७ दिनभित्र कर्मचारीले रमाना नलिए कारबाही गर्ने मन्त्रालयको चेतावनी।
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा
बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको छ : गगन थापा