रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ २४, २०८२
|
|
३७ पटक हेरिएको
Shares
रसुवा बाढी अपडेट : हालसम्म ५५ जनाको उद्धार, १८ जना अझै बेपत्ता

सारांश

  •   रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ ।
  • प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ ।
  •   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

२४ असार, काठमाडौँ । 

रसुवामा मंगलबार बिहानै आएको बाढीमा फसेका ५५ जनाको उद्धार गरिएको छ । प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार हालसम्म ५१ जना पुरुष र ४ जना महिलाको उद्धार गरिएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्धार टोलीले उनीहरूको उद्धार गरेको हो ।

प्रहरी अनुसार बाढीमा परेर १८ जना बेपत्ता भएका छन् भने १०० भन्दा बढी गाडी बगाएको छ ।  आज बिहान सबेरैको बाढीले रसुवामा ठूलो क्षति गरे पनि यकिन विवरण अझै संकलन हुन सकेको छैन ।  तिब्बतबाट बग्दै आएको बाढीले नेपाल-चीन नाका जोड्ने मितेरी पुल बगाएको छ ।

नदीमा आएको बाढी टिमुरेस्थित भन्सार यार्डमा समेत पसेको छ ।  बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतको टोली घटनास्थल प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
विद्युत् बक्यौता उठाउने ऊर्जामन्त्रीको निर्णय कार्यान्वयन गर्छौं : हितेन्द्रदेव शाक्य
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
दक्षिण कोरिया पठाइदिने भन्दै ३ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
हुम्ला विपद् घटनाः तत्काल राहत र उद्धारका लागि आग्रह
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
मुगुमा ट्याक्टर दुर्घटना : एकको मृत्यु आठ घाइते
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
गुल्मी–१ मा सागर ढकाल विजयी
गुल्मी–१ मा सागर ढकाल विजयी
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते