त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
७७ पटक हेरिएको
Shares
त्रिविले ल्यायो झन्डै ३१ अर्ब बजेट

सारांश

  •   त्रिविले आर्थिक वर्ष २०८२/८३ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार बजेट ल्याएको हो।
  •  जुन अघिल्लो वर्षको भन्दा ९.
  • ७७ प्रतिशत बढी हो।

 

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यस वर्ष झन्डै ३१ अर्ब बजेट ल्याएको छ।  त्रिविले आर्थिक वर्ष २०८२/८३ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार बजेट ल्याएको हो। जुन अघिल्लो वर्षको भन्दा ९.७७ प्रतिशत बढी हो। त्रिविले नीति तथा कार्यक्रम र बजेट आज सार्वजनिक गरेको हो। विगतमा त्रिविले साउनमै बजेट ल्याउने गरेको थियो। तर यो वर्ष सिनेटर नियुक्ति नहुँदा ढिला बजेट आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ