९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष १४, २०८२
|
|
२२ पटक हेरिएको
Shares
९ वटा दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची

सारांश

  • निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।
  • फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।
  • तर, साँझ ६ बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ ।

१४ पुस, काठमाडौँ ।

निर्वाचन आयोगमा अहिलेसम्म ९ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन हो । तर, साँझ ६ बजेसम्म ९ वटा दलले मात्रै बन्द सूची बुझाएको आयोगले जनाएको छ । केही दलले भने निस्सा लिइसकेको तर बन्दसूची भने बुजाउन बाँकी राखेका छन् ।

यी हुन् अहिलेसम्म आयोगमा बन्दसूची बुझाउने दल

नेपाल मजदूर किसानपार्टी- ११० उम्मेदवार
नेपाल लोकतान्त्रिक पार्टी- १२ जना
राष्ट्रिय जनमोर्चा- ११० जना
यी तीन दलले भने आइतबार नै सूची बुझाएका हुन् ।

आज बन्दसूची बुजाउने दल
जनप्रिय लोकतान्त्रिक पार्टी- १२
नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)- २०
गतिशील लोकतान्त्रिक पार्टी- ११
जनता समाजवादी पार्टी, नेपाल- १०१
समावेशी समाजवादी पार्टी- ३१
समावेशी समाजवादी पार्टी, नेपाल- १२

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
खानेपानीमा किरा भेटिएपछि किम्ची रेस्टुरेन्टलाई दुई लाख जरिवाना
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा प्रकाशित,
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
सर्लाहीको प्लास्टिक उद्योगमा आगलागी, चार करोड बढीको क्षति
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ, नेपाल डिपोर्ट गर्ने आशंका
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
कांग्रेसले सुदूरपश्चिम प्रदेश सभा बैठकमा अवरोध गर्ने
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
खेलाडीहरु अब खेल खेलेरै बाँच्नसक्ने स्थिति निर्माण भएको छः प्रधानमन्त्री ओली
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या
भोजपुरमा एकै परिवारका चार जनाको ह*त्या
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
१३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा १ जना पक्राउ
संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद
संविधान र पदीय गरिमा भुल्दा गुम्यो प्रदेश प्रमुख पद