१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २१, २०८३
|
|
६२ पटक हेरिएको
Shares
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित

सारांश

  • सेयर बजार १३.
  • ४६ अङ्कले घटेको छ ।
  • साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.

२१ जेठ, काठमाडौँ ।

सेयर बजार १३.४६ अङ्कले घटेको छ । साताको चौथो दिन बिहीबार बजार परिसूचक (नेप्से) परिसूचक २७६६.७८ अङ्कमा कायम भएको हो। आज ६३ कम्पनीको मूल्य बढ्दा १९८ को घटेको छ ८ को स्थिर रह्यो । आज ४ अर्ब ७० करोडको भएको छ जुन अघिल्लो दिन ५ अर्ब ७३ करोड थियो। आज म्युचुअल फण्ड बाहेक सबै समूहगत सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.७१ प्रतिशत घट्यो । होटल तथा पर्यटन १.०७ तथा निर्जीवन बीमा १.२० प्रतिशतले घटेको छ।

आज कालिञ्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशत बढ्यो । त्यस्तै न्यादी हाइड्रोपावरको मूल्य ९.१६, सेन्ट्रल फाइनान्सको ४।७८ प्रतिशत मूल्य बढ्यो। आज विजय लघुवित्तको ४.६९, भगवती हाइड्रोपावरको ४.२७ प्रतिशतले घटेका छन्। आज धेरै कारोबार भएकामा एभरेस्ट बैंक डिबेन्चर ८६ को १४ करोडको हुँदा, आँखुखोला जलविद्युत् ३२ करोड, सेन्ट्रल फाइनान्स १८ करोड र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडको कारोबार भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
कुटपिट गरी आफ्नै श्रीमतीको हत्या
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
एक महिनामै हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
गृहमन्त्रीको राजीनामा माग गर्दै सिरहा बजर बन्द
आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु
आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु
दुई संसदीय समितिको बैठक बस्दै
दुई संसदीय समितिको बैठक बस्दै
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक
राजावादी आन्दोलन उग्र बनेपछि गृहमा आकस्मिक बैठक