धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन २३, २०८२
|
|
६२ पटक हेरिएको
Shares
धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

सारांश

  • प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ ।
  • यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.
  • ३ को मतगणना सम्पन्न भएको छ ।

२३ फागुन, धनुषा ।

प्रतिनिधिसभा अन्तर्गत बिहीबार भएको निर्वाचनको नतिजाहरू आउने क्रम जारी रहेको छ । यसै क्रममा धनुषाको हटस्पटको रूपमा रहेको क्षेत्र नं.३ को मतगणना सम्पन्न भएको छ । धनुषा क्षेत्र नं.३ मा रास्वपाको मनिष झाले बाजी मारेका छन् । उनले ४३,९८८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन । उनको निकट प्रतित्वन्द्धि नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाई फराकिलो मतले टक्कर दिएर झा विजय भएका हुन ।

कांग्रेसले दोस्रो स्थानमा रहेर जम्मा १६,६५२ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा नेकपा एमालेकी जुली महतोले जम्मा ९७८६ मत प्राप्त गरेकी छन् । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीसहित अन्य पार्टी र स्वतन्त्र उम्मेदवारहरूले यस क्षेत्रमा १००० मत पनि कटाउन सकेका छैनन् । यहाँ नेपाली कम्युनिष्ट पार्टीका राम ललित मण्डलले जम्मा ७०९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका परमेश्वर साहले जम्मा ५०० मत प्राप्त गरेका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार गोपाल प्रसाद साहले जम्मा ३८१ मत प्राप्त गरेका छन् ।

यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार सदाम हुसैनले जम्मा २११ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हुसैन कवारीले जम्मा १९९ मत प्राप्त गरेका छन् । धनुषा क्षेत्र नं.३ मा जम्मा मतदाताको सङ्ख्या १२५९२७ रहेकोमा जम्मा खसेको मत सङ्ख्या ७१,१०९ रहेको छ । यहाँ कुल बदर मत ४,७३२ रहेको छ भने कुल सदर मत ७४, ३७७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
भूकम्पबाट चीनमा ३२ जनाको मृत्यु, ३८ घाइते
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
सीसीटिभी क्यामरा नेटवर्कका लागि काठमाडौँ महानगर र टेलिकमबीच सम्झौता
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो, सडक अवरुद्ध
मुग्लिन-नारायणगढ सडकमा फेरि खस्यो पहिरो, सडक अवरुद्ध
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र
सिद्धबाबा सुरुङमार्ग निर्माणको ४ वर्ष,भौतिक प्रगति केवल ६० प्रतिशतमात्र
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
हिरासत म्याद थप्न रविलाई चौथोपटक लगियो अदालत
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
रौतहटबाट चार महिनामा एक करोड बढीका अवैध सामान बरामद
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता
ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता