राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
सारांश
- काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्।
- केहीबेरमा बैठक बस्न लागेको सुरक्षा परिषद्को सचिवालय स्रोतले जानकारी दिएको छ।
- यसअघि गृहमन्त्री रमेश लेखकले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका थिए।
२३ भदौ काठमाडौं ।
काठमाडौँसहित देशका विभिन्न सहरमा जेनजीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को बैठक बोलाएका छन्। केहीबेरमा बैठक बस्न लागेको सुरक्षा परिषद्को सचिवालय स्रोतले जानकारी दिएको छ।

यसअघि गृहमन्त्री रमेश लेखकले विभिन्न सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका थिए। यसबारे थप छलफल गरी आवश्यक निर्णय लिन सुरक्षा परिषद्को बैठक बस्न लागेको हो। आजै मन्त्रिपरिषद् बैठक पनि बस्दै छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया