हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२८ पटक हेरिएको
Shares
हङकङको युनलङमा ७ वटा गाडी ठोकिए, एक जनाको मृत्यु, ६ घाइते

सारांश

  • बिहान साढे ७ बजेतिर सापपाट ह्युङको चोकनजिकैको युनलङ राजमार्गमा चार वटा निजी कार र तीन वटा ट्रक ठोकिएका हुन्।
  • दुर्घटनामा एउटा ट्रकका चालकको मृत्यु भएको हो।
  • बेहोस अवस्थामा उद्धार गरी पोकओई अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको द स्ट्यान्डर्डले जनाएको छ।

१५ फागुन, बिहीबार हङकङको युनलङ राजमार्गमा सात वटा कार ठोकिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बिहान साढे ७ बजेतिर सापपाट ह्युङको चोकनजिकैको युनलङ राजमार्गमा चार वटा निजी कार र तीन वटा ट्रक ठोकिएका हुन्।

दुर्घटनामा एउटा ट्रकका चालकको मृत्यु भएको हो। बेहोस अवस्थामा उद्धार गरी पोकओई अस्पताल पुर्‍याइएका उनलाई अस्पतालले मृत घोषित गरेको द स्ट्यान्डर्डले जनाएको छ। घाइते हुने अन्य ६ जनामा तीन पुरुष, दुई महिला र एक बालक छन्। उनीहरूको उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद कार्कीको प्रस्ताव
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन
इन्द्रध्वजको लिंगो ढालेसँगै इन्द्रजात्राको समापन
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
८० हजार घुससहित पक्राउ परेका वडाध्यक्षविरुद्ध मुद्दा दायर
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
गंगानारायण श्रेष्ठ बने माओवादी केन्द्रको सचिव
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपालीको महान् पर्व बडादशैं सुरु, आज घटस्थापना
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
नेपाल राष्ट्र बैंकले आज वित्तीय संस्थाहरुबाट २५ अर्ब तान्दै
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन
माइतीघर मण्डलामा सार्वजनिक यातायात व्यवसायीको प्रदर्शन