लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २१, २०८१
|
|
२७ पटक हेरिएको
Shares
लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

सारांश

  • तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।
  • शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो ।
  • त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।

२१ पुस, दमौली । तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ ।शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो ।

त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो ।डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।केबलकारको मर्मतको काम भइरहेको छ ।

बन्दीपुर हिलका अध्यक्ष रामचन्द्र शर्माले भने केबलकारको सेवा थप चुस्त र दुरुस्त बनाउन केही विद्युतीय प्रणालीमा स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गरिएको बताएका छन् ।केबलकार सेवा बन्द भए पनि स्काइ साइक्लिङ, जिपलाइन र रेस्टुरेन्ट सेवा भने नियमित रूपमा सञ्चालनमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
कोइरालाको आरोप : देउवाकै कारण कांग्रेसमा गुट फस्टायो
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
संघीय संसद्को वेबसाइट ह्याक
संघीय संसद्को वेबसाइट ह्याक
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
पहिरोपीडित इलाममा पुग्यो कोशी सरकारको राहत
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
कारबाहीपछि विश्वप्रकाश- गगनले मात्रै देश र पार्टी बदल्न सक्छन्
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला
फेरिँदै मुसहर बस्ती : खानेपानीको सुविधा, नियमित बचत गर्दै महिला