यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
सारांश
- उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।
- यसअघि सियिनर टोलीका लागि रुविना क्षेत्रीले पहिलो शतक प्रहार गरेकी थिइन्।
- पूजाले ५६ औं बलमा शतक पूरा गरेकी हुन्।
२७ कार्तिक, आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालकी कप्तान पूजा महतोले शतक प्रहार गरेकी छन्। उनी नेपाली महिला टोलीका लागि दोस्रो शतक प्रहार गर्ने खेलाडी पनि बनेकी हुन्।



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया