जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
जेठ १८ गते काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा

सारांश

  •   सरकारले जेठ १८ गते (आइतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
  •   गृह मन्त्रालयले सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि आगामी आइतबार काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

१६ जेठ, काठमाडौं । 

सरकारले जेठ १८ गते (आइतबार) काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  गृह मन्त्रालयले सूचना जारी गर्दै मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका लागि आगामी आइतबार काठमाडौं, ललितपुर र भक्तपुर मा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?