घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २६, २०८२
|
|
३५ पटक हेरिएको
Shares
घट्यो सुनको मुल्य, आज कतिमा हुदैछ कारोबार ?

सारांश

  • नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
  • सुन आज हालसम्मकै उच्च मूल्यबाट ५ सयले ओरालो लागेको हो ।
  • नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।

२६ भदौ, काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज हालसम्मकै उच्च मूल्यबाट ५ सयले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मूल्य तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य तोलामा दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ