महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२६ पटक हेरिएको
Shares
महिला च्याम्पियनसिप आजदेखि, नेपाल र किर्गिस्तान भिड्दै

सारांश

  • दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्।
  • पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्।
  • नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो।

५ फागुन, अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ। दशरथ रंगशालामा आजै दुई खेल हुँदै छन्। पहिलो खेलमा दिउँसो २ बजे म्यानमार र लेबनन भिड्दा साँझ ६ बजे नेपाल र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन्। नेपालले ६ वर्षपछि किर्गिस्तानसँग खेल्न लागेको हो। यसअघि भएको खेलमा नेपालले ८–२ गोलले हराएको थियो।

 नेपालीलाई उपाधि यात्रा बलियो बनाउन तुलनात्मक रूपमा कमजोर किर्गिस्तानलाई पराजित गर्नुपर्छ। म्यानमार र लेबनान बलिया टोली हुन्।  तर पछिल्लो समय किर्गिस्तानको टोलीमा पनि व्यापक सुधार भएकाले कमजोर आक्न नमिल्ने नेपाली टोालीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताए। नेपालको पहिलो खेलमा प्रमुख फर्वार्ड सावित्रा भण्डारी उपलब्ध हुने छैनन्। उनी आजै फ्रान्सबाट आइपुग्ने भएकाले विश्राम दिने प्रशिक्षक तामाङले बताए।

आफ्नो टोलीको मजबुत पक्ष नै फर्वार्ड लाइनमा रहेको दाबी गरे। उपाधि खडेरीमा रहेको नेपाल घरेलु मैदानमा उपाधि उचाल्न चाहन्छ।यसअघि साफ महिला च्याम्पियनसिपमा लगातार दुईपटक उपाधि जित्ने मौका गुमाएको थियो। पछिल्लोपटक घरेलु मैदानमै फाइनलमा बंगलादेशसँग पराजित भएको थियो। तर उक्त फाइनलमा गरेको, गल्तीलाई दोहोरिन नदिने नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बताइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
सर्लाहीमा माघ २३ गतेदेखि एचपिभी खोप अभियान सञ्चालन हुने
गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन
गृहमन्त्रीले दिए तत्काल राहत सामग्री उपलब्ध गराउन निर्देशन
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
जिल्ला प्रशासन काठमाडौंमा आगजनी, अदालतमा ढुंगामुढा
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
जित हुने बित्तिकै भण्डारीले भेटे आफनो प्रसिद्ध ज्योतिषगुरु बिबेकज्युलाई
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
यी दुई सर्त पूरा नभए आफू अन्तरिम सरकारको नेतृत्व लिन नसक्ने कार्कीकाे अडान !
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
पदमार्ग पर्यटन परियोजनामा तीव्र प्रगति, कोशीलाई दिगो गन्तव्य बनाउने लक्ष्य
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय
प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारको निर्णय