लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै हो, यथार्थमा छैन: ऊर्जामन्त्री खड्का

सारांश

  •   ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन्।
  • बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका आएका बताएका हुन्।
  • उनले मर्मत सम्भारका लागिबाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ् नहुने पनि बताए।

७ जेठ, काठमाडौं । 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले  लोडसेडिङ सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन्। बुधवारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका आएका बताएका हुन्। उनले मर्मत सम्भारका लागिबाहेक अन्य कुनै पनि बहानामा लोडसेडिङ् नहुने पनि बताए। मन्त्री खड्काले बेला बखत विद्युत विच्छेद हुने अवस्था आज मात्रै नभइ यसअघिको वर्षहरुमा पनि भएको बताए। गत वर्षमा पनि वर्षमा ७ सय घन्टासम्म यसरी विभिन्न पटक विद्युत गएको उनको दाबी थियो।

‘यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौं। आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ । तर आजको रेकर्डअनुसार १५० मेगावाट निर्यात गरेका छौं। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौं। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो,’ उनले भने।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च
यू-१९ विश्वकप छनोटमा कुवेतविरुद्ध कप्तान पूजाको शतक
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत २२ गते विश्वासको मत लिने
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
नेतृत्व परिवर्तन नहुने हो भने कांग्रेसप्रति आकर्षण बढ्नसक्दैनः प्रदीप पौडेल
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने
विस्तारा एअरलाइन्सले सोमबार अन्तिम पटक उडान गर्ने
विस्तारा एअरलाइन्सले सोमबार अन्तिम पटक उडान गर्ने
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गर्यो : कुलमान
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन
लिपुलेक अतिक्रमण विरुद्ध संयुक्त विद्यार्थी संगठनको विरोध प्रदर्शन