म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
५२ पटक हेरिएको
Shares
म्यानमारमा १८० विदेशीसहित पाँच हजार बढी कैदी रिहा हुँदै

सारांश

  • म्यानमारका कैद भुक्ता गरिरहेका १८० विदेशी सहित ५ हजार ८६४ कैदीहरु रिहाई हुने भएका छन् ।
  • म्यानमारको स्वतन्त्रता दिवसको अवसर पारेर रिहाई हुने भएको हो ।
  • जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ७७ औं स्वतन्त्रता दिवस मनाइरहेको म्यानमारले प्रजातन्त्रवादी नेतृ तथा नोबेर शान्ति पुरस्कार पाउने आङ सान सुकिलाई के गर्छ भन्ने कुनै टुंगो भने लागेको छैन ।

 

२० पुस,  काठमाडौं । म्यानमारका कैद भुक्ता गरिरहेका १८० विदेशी सहित ५ हजार ८६४ कैदीहरु रिहाई हुने भएका छन् । म्यानमारको स्वतन्त्रता दिवसको अवसर पारेर रिहाई हुने भएको हो । जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार ७७ औं स्वतन्त्रता दिवस मनाइरहेको म्यानमारले प्रजातन्त्रवादी नेतृ तथा नोबेर शान्ति पुरस्कार पाउने आङ सान सुकिलाई के गर्छ भन्ने कुनै टुंगो भने लागेको छैन ।

सुकिले विभिन्न कैद फैसलाका २७ वर्षको सजाय भोगिरहेकी छिन् । सन २०२१ फेब्रुअरी १ मा म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि सुकि थुनिएकी छिन् । दशकौं नजरबन्दमा बसेकी सुकिलाई म्यानमारको सेनाले पटकपटक थुनामा राखिसकेको छ । जेलमा लगिसकेको छ । म्यानमारको प्रजातान्त्रिक आवाजको सबैभन्दा ठूलो बिम्ब सुकि नै हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?