Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३२ पटक हेरिएको
Shares
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु

सारांश

  •   ज्यान गुमाउनेमा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियार रहेका छन् ।
  • घरबाट स्कूल जाँदै गर्दा परियारले चलाएको लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।
  • कारको ठक्करबाट गम्भीर घाइते परियारका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।

 

रुपन्देहीको तिलोत्तमामा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।  ज्यान गुमाउनेमा गुल्मीको रुरु गाउँपालिका–३ घर भई हाल बुटवल बसेर मणिग्रामस्थित शान्ति नमूना माविमा पढ्ने १९ वर्षीय रोशन परियार रहेका छन् ।

घरबाट स्कूल जाँदै गर्दा परियारले चलाएको लु ५६ प १९६१ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान बा २० च १७५४ नम्बरको कारले ठक्कर दिएको थियो ।कारको ठक्करबाट गम्भीर घाइते परियारका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए ।  उनले कार र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । परियार कक्षा १२ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
माधव नेपालले तत्काल अध्यक्ष नछाड्ने, सफाइ पाउने विश्वास
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिस्कार
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
इजरायली हवाई आक्रमणबाट गाजामा मृ*त्यु हुने ५० नाघे
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नवलपरासीमा प्रहरीले गोली चलाएको भन्दै अमरेशकुमारले मागे सरकारको जवाफ
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
नेपाली कम्युनिष्ट पार्टीको मधेश प्रदेश स्तरिय एकता संदेश सभा जनकपुरधाममा हुने
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा
रास्वपाका निष्कासित महामन्त्री मुकुल ढकाल सर्वोच्चमा