शिक्षकहरूका जायज मागहरू सम्बोधन हुनैपर्छ : हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
शिक्षकहरूका जायज मागहरू सम्बोधन हुनैपर्छ : हर्क साम्पाङ

सारांश

  • काठमाडौँमा जारी शिक्षक आन्दोलनको सन्दर्भमा साम्पाङले शिक्षकहरूका जायज मागहरू पूरा गर्न सरकारलाई आग्रह गरेका हुन्।
  • उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन!
  • शिक्षक आन्दोलनको जायज मागह!

२६ चैत, काठमाडौँ-

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शिक्षक कर्मचारीका जायज मागहरू सम्बोधन हुनैपर्ने बताएका छन्।काठमाडौँमा जारी शिक्षक आन्दोलनको सन्दर्भमा साम्पाङले शिक्षकहरूका जायज मागहरू पूरा गर्न सरकारलाई आग्रह गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण गुरुहरूलाई हार्दिक नमन! शिक्षक आन्दोलनको जायज मागह! सम्बोधन हुनै पर्दछ!’तर मेयर साम्पाङले सामुदायिक विद्यालयको नतिजा किन सन्तोषजनक नभएको भन्दै शिक्षकहरूलाई प्रश्न गरेका छन्। उनले यसबारे गुरुहरूले सोच्नुपर्ने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
मालिस गराउने अध्यक्षको दाबी- राजीनामा दिएकै छैन, उपाध्यक्ष भन्छिन्- स्वीकृत भइसक्यो
दुई जना फरार प्रतिवादी पक्राउ
दुई जना फरार प्रतिवादी पक्राउ
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच टेलिफोन संवाद, संसदको अवरोध हटाउने बारे छलफल
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
बनेपा–नाला–भक्तपुर सडकको पुण्यमाता खोलाको पुल भाँचियो
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
रोकियो निजामती विधेयकमाथिको दफावार छलफल
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
प्रधानमन्त्रीले बोलाए सत्तापक्षीय दलको बैठक
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
रास्वपालाई ओलीको कटाक्ष- रविको पक्षमा तीन करोड हस्ताक्षर पुर्‍याउलान् भन्ने डर छ
गगन थापाले भने : सरकारको कामको गति पुगेन
गगन थापाले भने : सरकारको कामको गति पुगेन