सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १८, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सांसद शाहीको प्रधानमन्त्रीलाई प्रश्न: क्रिकेट खेलाडीलाई दिने भनिएको रकम किन रोकेको ?

सारांश

  • प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
  • ‘प्रधानमन्त्रीले पटक/पटक गरी १७/१७लाख दिने वाचा दिनुभयो।
  • खातामा एक रकम पैसा आएको छैन।

राप्रपाका सांसद ज्ञानेन्द्रबहादुर शाहीले क्रिकेट खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट खेलाडीलाई पुरस्कार उपलब्ध गराउने घोषणा गरेपनि अहिलेसम्म खेलाडीको खातामा एक पैसा पनि नआएको भन्दै खेलाडीले पाउनुपर्ने रकम अबिलम्ब उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘प्रधानमन्त्रीले पटक/पटक गरी १७/१७लाख दिने वाचा दिनुभयो। खातामा एक रकम पैसा आएको छैन।  भोकभोकै खेलिरहेका छन्,’उनले भने,’तर पनि भोकभोकै पेटमा खेलिरहेका छन्।’ उनले  खेलाडीलाई दिने भनिएको रकम रोकिएर राख्नुको कारण समेत माग गरे। शुभकामना मात्रै दिएर खेलाडीको मनोबल उच्च नहुने भन्दै राप्रपाका सांसद शाहीले उत्कृट नजिता निकाल्न अभावलाई हटाउने काम पनि राज्यले गर्नुपर्ने बताए। सांसद शाहीले भोको पेटले राष्ट्रवादलाई कहाँसम्म धान्ने भन्ने प्रश्नचिन्ह खडा भएको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
इनिसा विक ह*त्यको निष्पक्ष अनुसन्धान गर्न दलित मुक्ति मोर्चाको माग
यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल
यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याइनेछ : अर्थमन्त्री पौडेल
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न काठमाडौँ महानगरको निर्देशन
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
जेनजी आन्दोलन चर्किएसँगै सरकारले खुलायो सामाजिक सञ्जाल
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
महोत्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
कांग्रेस विशेष महाधिवेशन : राति ९ बजेदेखि मतदान, सभापतिका लागि ३० हजार शुल्क
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
मर्मत सम्भार गर्न त्रिपालले छोपियो सिंहदरबार
गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते
गैंडासँग मोटरसाईकल ठोक्किँदा दुई घाईते