कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २, २०८१
|
|
२४ पटक हेरिएको
Shares
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

सारांश

  • ९३ प्रदेश सभा सदस्य रहको प्रदेश सभामा मुख्यमन्त्री कार्कीले ६६ मत हासिल गरेका हुन्।
  • सरकारको विश्वासको मतका लागि ४७ सांसदको मत आवश्यक हुन्छ।
  • सभामुख अम्बरबहादुर विष्टका अनुसार मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत हासिल गरेको र विपक्षमा १५ मत परेको घोषणा गरे।

२ असोज , माेरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत हासिल गरेका छन्।Worldlink ads९३ प्रदेश सभा सदस्य रहको प्रदेश सभामा मुख्यमन्त्री कार्कीले ६६ मत हासिल गरेका हुन्। सरकारको विश्वासको मतका लागि ४७ सांसदको मत आवश्यक हुन्छ। सभामुख अम्बरबहादुर विष्टका अनुसार मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत हासिल गरेको र विपक्षमा १५ मत परेको घोषणा गरे। प्रदेशसभाको मतदानमा ८३ प्रदेश सांसदहरुको सहभागिता रहेको बताएका सभामुख विष्टले मत नहालेर तटस्थ बस्नेको अवस्था शून्य रहेको जानकारी दिए। यससँगै मुख्यमन्त्री कार्कीले दुईतिहाईसहित बिश्वासको मत प्राप्त गरेका हुन्। मतदानका क्रममा नेकपा एकीकृत समाजवादी पार्टीका २ जना सांसदले भने मतदानमा सहभागिता जनाएनन्।यसअघि मुख्यमन्त्री कार्कीले गत बैशाख ३१ गते बिश्वासको मत लिएका थिए। नेकपा माओवादी केन्द्र कोशी प्रदेशले सरकारबाट गत भदौ १४ गते समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रोपटक बुधबार विश्वासको मत लिएका हुन्। प्रदेश सभामा सरकारको नेतृत्व गरिरहेको एमालेको ४० ,नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजवादीका ४ र जसपाको एक प्रदेश सभा सदस्य छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
संसद‍्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
सुनचाँदीको मुल्यमा दिन दिनै नयाँ रेकर्ड, आज कतिमा भइरहेछ कारोबार ?
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
जेनजी आन्दोलनमा प्रहरीको हतियार खोस्ने युवक खैरो हेरोइनसहित पक्राउ
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
सर्वोच्च अदालतमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ
वीरगन्ज नाका हुँदै भित्रिने चार पांग्रे सवारीसाधनको आयात घट्यो
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि