सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २२, २०८२
|
|
४० पटक हेरिएको
Shares
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ

सारांश

  •   नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
  • आईतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताउनुभएको हो ।
  • सिइओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गर्नुभयो ।

२२ असार, काठमाडौैं । 

नेपाली काँग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । आईतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताउनुभएको हो । सिइओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउनेलाई किन ऋण चाहियो भन्दै प्रश्न गर्नुभयो ।

धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उहाँको भनाई छ । सांसद तामाङले भन्नुभयो–‘सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो । उहाँहरुले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ । उहाँहरुलाई ऋण किन चाहियो ?’उहाँले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताउनु भयो । त्यस्तो ३ खर्ब भन्दा बढि रकम रहेको दाबी गर्नुभयो । उहाँले पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले यसमा अर्थसमितिले पहल गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
निर्वाचन आयुक्तमा कृष्णमान प्रधान सिफारिस
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
शिक्षकका माग पूरा नगरे सिंहदरबार र बालुवाटारबाट भाग्नु पर्ला : सांसद चौधरी
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु
गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
अपरेशन सिन्दूरपछि प्रधानमन्त्री मोदीले गरे तीन देशको भ्रमण रद्द
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी
कृषिमा बजेट बढाउन आवश्यकः सांसद केसी