जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
जेनजी प्रतिनिधि यादवलाई मानवअधिकार आयोगले बयानमा बोलायो

सारांश

  •   जेनजी प्रतिनिधि पुरुषोत्तम  यादवलाई राष्ट्रिय मानवअधिकार आयोगले बयानमा बोलाएको छ।
  • भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सोधपुछका लागि उनलाई आयोगले बुधबार ११ बजे बयानमा बोलाएको हो।
  • आयोगले हिजो काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि बयान लिएको थियो।

८ पुस, काठमाडौँ । 

जेनजी प्रतिनिधि पुरुषोत्तम  यादवलाई राष्ट्रिय मानवअधिकार आयोगले बयानमा बोलाएको छ। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे सोधपुछका लागि उनलाई आयोगले बुधबार ११ बजे बयानमा बोलाएको हो।

आयोगले हिजो काठमाडौँ महानगरका मेयर बालेन शाहसँग पनि बयान लिएको थियो। यादव जेनजी आन्दोलनका बेला सक्रिय रुपमा लागेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?