सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
५३७ पटक हेरिएको
Shares
सर्लाहीमा प्रहरीका लागि निःशुल्क स्वास्थ्य शिविर

सारांश

  • सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
  • नेपाल प्रहरीका कर्मचारीलाई लक्षित गरी आयोजित शिविरमा थाइराइड तथा सुगर रोगको परीक्षण गरिएको हो।
  • नेपाल प्रहरी का अनुसार तिरुपति बालाजी अस्पताल प्रा.

 

११ जेठ, सर्लाही ।

सर्लाहीको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाल प्रहरीका कर्मचारीलाई लक्षित गरी आयोजित शिविरमा थाइराइड तथा सुगर रोगको परीक्षण गरिएको हो। नेपाल प्रहरी का अनुसार तिरुपति बालाजी अस्पताल प्रा.लि., मलंगवाको आयोजनामा सञ्चालन गरिएको शिविरमा सय भन्दा बढीको नमुना संकलन गरिएको थियो। शिविरमा T3, T4, TSH तथा सुगर परीक्षणका लागि आवश्यक स्याम्पल संकलन गरिएको अस्पतालले जनाएको छ।

शिविरमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो। कार्यक्रम प्रहरी साझेदारी अवधारणाअनुसार सञ्चालन गरिएको आयोजकले जनाएको छ। शिविरबारे जानकारी दिँदै JCI मलंगवा का उपाध्यक्ष सुभाष गुप्ता ले स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताए। उनका अनुसार शिविरमा प्रहरी कर्मचारीका साथै सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय JCI मलंगवाले गरेको जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको छैठौँ वार्षिक प्रतिवेदन खाकाको सन्दर्भमा छलफल
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
स्कटल्याण्डसँग नेपाल पराजित, सुपर सिक्समा पुग्न कठिन
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
भक्तपुर–२ : रास्वपाका राजीव खत्री अग्रस्थानमा
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल
राष्ट्रपतिले उद्घाटन गरे सुस्ता जोड्न नारायणी नदीमा बनेको झोलुंगे पुल
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
सहकारीको एक अर्ब ४९ करोड हिनामिना अभियोगमा थप एक जना पक्राउ
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
पहिरो खसेपछि बुटवल-तानसेन सडक अवरुद्ध
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै