Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
५२ पटक हेरिएको
Shares
मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
  • उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार (चैत १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • अख्तियारले बुद्ध भेट सेन्टर र त्यसका प्रोपाइटर लक्ष्मी बस्याललाई पनि अभियुक्त बनाएको छ ।

 

१७ चैत, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालसहित दुईजनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । उनीहरूले पशुपक्षी खोप तथा औषधि वितरण कार्यक्रममा चार लाख रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आइतबार (चैत १७) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले बुद्ध भेट सेन्टर र त्यसका प्रोपाइटर लक्ष्मी बस्याललाई पनि अभियुक्त बनाएको छ । आर्थिक वर्ष २०७९/८० मा पशुपक्षीलाई खोप तथा औषधि वितरणनिम्ति गाउँपालिकाबाट रकम विनियोजन गरिएकामा पशु शाखामा कार्यरत कर्मचारीले कार्यक्रम सञ्चालनका बखत घुस लिएको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो । उनीहरूले चार लाख रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर मुद्दामा दुवैसँग चार/चार लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको सरुवा
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन
ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा
ब्राजिलमा आज राष्ट्रपतीय निर्वाचन, लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
गृहमन्त्री लामिछाने विरुद्धको रिट न्यायाधीश पोखरेलको इजलासमा पेशी
बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने
बेनी-जोमसोम सडक अझै एक साता नखुल्ने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण सुरु
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड