प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १३, २०८०
|
|
२७ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

सारांश

  • संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ ।
  • बैठक आज (शनिबार) साँझ ४ बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।
  • हिजो (शुक्रबार) प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि बैठक आज साँझ ४ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज (शनिबार) साँझ ४ बजे नयाँवानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भएको हो ।

https://press4k.com/

हिजो (शुक्रबार) प्रतिपक्षी दल एमालेले अवरोध गरेपछि बैठक आज साँझ ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।

शुक्रबार एमालेका सांसदले बैठकको प्रारम्भमै पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले स्पष्ट जवाफको नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओडीआई शृंखलाको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
पृथ्वी जयन्तीको अवसरमा ओलीको सन्देश : आगजनी र विनाशकारी प्रवृत्तिको अन्त्य आवश्यक
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृ*त्यु, २ जना घाइते
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
भाइटिका र छठ पर्वलाई सभ्य सांस्कृतिक रुपमा मनाऔं 
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
जनमतका जिल्ला अध्यक्ष नायकद्वारा झण्डा मेला उद्घाटन
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
कर्णाली विकास बैंक घोटाला प्रकरण : तत्कालीन अध्यक्ष मिश्र पक्राउ
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार
नेप्से २८ सय बिन्दुमाथि, कारोबार रकममा पनि सुधार