झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन १९, २०८१
|
|
२९ पटक हेरिएको
Shares
झुण्डिएको अवस्थामा ५७ बर्षीय लिम्बुको शव फेला

सारांश

  • छथरजोरपाटी गाउँपालिकामा झुण्डिएको अवस्थामा शव फेला परेको छ ।
  • उक्त शव छथरजोरपाटी गाउँपालिका –१ हातिखर्क बस्ने बर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
  • मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुण्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो ।

१९ असोज, धनकुटा। छथरजोरपाटी गाउँपालिकामा झुण्डिएको अवस्थामा शव फेला परेको छ । उक्त शव छथरजोरपाटी गाउँपालिका –१ हातिखर्क बस्ने बर्ष ५७ का चक्रबहादुर लिम्बुको रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतक लिम्बुको घरदेखि तीन किलोमिटर पर सिरूटार भिरको खोल्सोमा झुण्डिएको अवस्थामा सो शव रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ताले बताउनुभयो । मृतक लिम्बु असोज १३ गते घरबाट हराएको र खोजी गर्दा शुक्रबार झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको आफन्तले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
मुम्बईलाई हराउँदै गुजरात आइपिएल फाइनलमा
मोरङ बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
मोरङ बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
आईसीसी यु१९ महिला विश्वकपको अभ्यास खेलमा नेपालले टस हार्यो
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
संविधान संशोधन गरेर तेस्रो कार्यकाल पनि राष्ट्रपति बन्ने ट्रम्पको संकेत, डेमोक्र्याट चिन्तित
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
सांसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने प्रणाली हुनुहुँदैन : वाग्ले
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन