Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
४५ पटक हेरिएको
Shares
इम्बोस्ड नम्बर प्रणालीको विरोधमा राप्रपाले बुझायो ज्ञापनपत्र

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ।
  • आइतबार यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए ।
  • ज्ञापनपत्रमा सो प्रणालीले सर्वसाधारण जनतामाझ गम्भीर असन्तोष र अन्योलता सिर्जना गरेको उल्लेख गर्दै यसले पारदर्शिता, सुशासन र नागरिकप्रतिको उत्तरदायित्व खण्डित गरेको आरोप लगाइएको छ।

१५ भदौ, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ललितपुर क्षेत्र नम्बर–३ ले हाल लागू गरिएको ‘इम्बोस्ड नम्बर प्रणाली’को कडा विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आइतबार यातायात व्यवस्था कार्यालयमा पुगेर विरोधसहित ज्ञापनपत्र बुझाइएको केन्द्रीय सदस्य निरञ्जन थापाले जानकारी दिए । ज्ञापनपत्रमा सो प्रणालीले सर्वसाधारण जनतामाझ गम्भीर असन्तोष र अन्योलता सिर्जना गरेको उल्लेख गर्दै यसले पारदर्शिता, सुशासन र नागरिकप्रतिको उत्तरदायित्व खण्डित गरेको आरोप लगाइएको छ।

ज्ञापनपत्रमार्फत राप्रपाले इम्बेस्ड नम्बर प्रणालीका कारण सामान्य नागरिकलाई अनावश्यक झन्झट, अतिरिक्त खर्च र समय बर्बादी भएको, विभिन्न निकायहरूमा दुरुपयोग र भ्रष्टाचारको सम्भावना बढेको र संविधानले सुनिश्चित गरेको समान अवसर तथा न्यायपूर्ण व्यवहारमा बाधा पुगेको दाबी गरेको छ। राप्रपाले सरकारसँग तत्काल उक्त प्रणाली खारेज गर्न, नागरिकमैत्री, पारदर्शी र सहज प्रक्रिया अवलम्बन गर्न तथा भविष्यमा यस्ता निर्णय अघि जनसरोकारवाला पक्षहरूसँग पर्याप्त छलफल गर्न माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
गृहमन्त्री गुरुङमाथि छानविन गर्न उच्चस्तरीय समिति गठन गर्न एमालेको माग
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
नेपाल कबड्डी लिगको फाइनल आज : उपाधिका लागि जनकपुर र काठमाडौंको दाबेदारी
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले बोलायो संसदीय दलको बैठक
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
१०० दिन पूरा भएपछि सरकारको विरोध सुरु हुन्छ : प्रचण्ड
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
‘करेन्ट’ लागेर जङ्गली हात्तीको मृत्यु
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य
एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य