सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २४, २०८२
|
|
३४ पटक हेरिएको
Shares
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च

सारांश

  •   नेपाली बजारमा मंगलबार (भदौ २४) सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।
  • यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ ।
  • छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

२३ भदौ, काठमाडौं । 

नेपाली बजारमा मंगलबार (भदौ २४) सुनचाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ । यस दिन सुनको मूल्य तोलामा ३१ सय रुपैयाँले बढेको छ । छापावाल सुनको मूल्य तोलाको दुई लाख १४ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

सोमबार (भदौ २३) छापावाल सुन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । चाँदीको मूल्य तोलाको दुई हजार ५१५ रुपैयाँ कायम भएको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । सोमबार चाँदी प्रतितोला दुई हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
मन्थली नगर अस्पतालमा बिरामीको चाप बढ्दो, जनशक्ति अभावका कारण दैनिक लामो लाइन
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
द्रुत गतिमा गौतमबुद्ध क्रिकेट रङ्गशाला
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
कांग्रेस सभापतिमा उठ्ने चन्द्र भण्डारीको घोषणा
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
छुवाछुतका विषय हेर्न विशेष प्रहरी डेस्क बनाउँछु: गृहमन्त्री लेखक
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
निर्वाचनमा मतपेटिका ओसार्न आएको हेलिकप्टर १६ दिनदेखि डोल्पामा ‘ग्राउन्डेड’
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
बालेनलाई निवासमै बोलाएर विद्याले राखिन् बजेटबारे चासो
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
लिग टु : स्कटल्यान्डले टस जितेर ब्याटिङ गर्दै
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय
जेनजी प्रदर्शनको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय