ब्रिक्स सम्मेलनका लागि चीनका राष्ट्रपति सी भारत प्रस्थान

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २७, २०८३
|
|
१५० पटक हेरिएको
Shares
ब्रिक्स सम्मेलनका लागि चीनका राष्ट्रपति सी भारत प्रस्थान

सारांश

  •   चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्।
  • रिपोर्टअनुसार चीनका विदेशमन्त्री वाङ यी पनि सीसँगै भारत जाने प्रतिनिधिमण्डलमा छन्।
  •  यसैबिच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय बैठकको तयारी भइरहेको बताएका छन्।

२७ भदौ, काठमाडौं । 

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। रिपोर्टअनुसार चीनका विदेशमन्त्री वाङ यी पनि सीसँगै भारत जाने प्रतिनिधिमण्डलमा छन्। यसैबिच भारतका लागि चिनियाँ राजदूत सु फेइहोङले राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय बैठकको तयारी भइरहेको बताएका छन्।

चिनियाँ राजदूतले चीनले भारतसँग सञ्चार बढाउने, सहयोगलाई सुदृढ पार्ने र मतभेद उचित रूपमा समाधान गर्ने कुरामा जोड दिने बताएका छन्। ब्रिक्स सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज सुरु हुँदै छ। ब्रिक्स शिखर सम्मेलनमा १० वर्षमा पहिलोपटक भारतका प्रधानमन्त्री मोदी, चीनका राष्ट्रपति सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन एकसाथ देखिँदै छन्। पुटिन यसअघि नै नयाँदिल्ली आइसकेका छन्।  तीन नेताले यसअघि २०१६ मा गोवामा भएको ब्रिक्स शिखर सम्मेलनमा भाग लिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
१५–२० दिनमा संसद् खुल्छ, सोही दिन अध्यादेश पेश गर्छौं : प्रधानमन्त्री
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी प्रदेशमा भारी वर्षाको सम्भावना
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
एमाले परिषद् बैठक : आज समूहगत छलफल हुँदै
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
समाजवादी क्रान्ति र साम्राज्यवादबीच टक्कर सुरु भयो: दाहाल
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
तिलोत्तमामा कारको ठक्करबाट विद्यार्थीको मृत्यु
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
रास्वपाको महामन्त्रीमा दावी गर्दै मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ सकियो,आदेश आउँदै
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची