सन्दीप लामिछानेले एकै ओभरमा लिए काठमाडौंको दुई विकेट
सारांश
- गेहार्ड इरासमस १२ रन बनाएर आउट भएका छन्।
- यसअघि माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए।
- ६ बलमा उनले दुई चौका प्रहार गरे।
काठमाडौं : नेपाल प्रिमियर लिगको जारी खेलमा काठमाडौं गुर्खाजको तेस्रो विकेट पतन भएको छ। गेहार्ड इरासमस १२ रन बनाएर आउट भएका छन्। यसअघि माइकल लेभिट १० रन बनाएर पेभेलियन फर्किएका थिए। ६ बलमा उनले दुई चौका प्रहार गरे।

विराटनगरका कप्तान सन्दीप लामिछानेले एकै ओभरमा उनीहरूको विकेट लिएका हुन्। यसअघि स्टेफेन इस्किनाजी १ रन बनाएर पेभेलियन फर्किएका थिए। विराटनगरका बसिर अहमदले उनको विकेट लिएका हुन्। विराटनगरले काठमाडौंलाई ११८ रनको लक्ष्य प्रस्तुत गरेको छ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया