गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ

सारांश

  • सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् ।
  • पालुङटार नगरपालिका–१ का ३६ वर्षीय उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
  • ९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो ।

२८ चैत, गोरखा ।

सवारी ज्यान मुद्दाका फरार अभियुक्त कुमारबाबु नेपाली पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का ३६ वर्षीय उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । ९ वर्षअघि नेपालीलाई जिल्ला अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजाय सुनाएको थियो ।.

त्यसयता फरार रहँदै आएका उनी बुधबार पक्राउ परेका हुन् । बिहीबार उनलाई जिल्ला अदालत पठाइएको र अदालतबाट कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए । फरार प्रतिवादीहरू पक्राउ गर्न प्रहरी कार्यायले विशेष टोली गठन गरेर परिचालन गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
लम्जुङमा प्रचण्डको मोर्निङ वक: सहिद परिवार भेट र विद्यालय अवलोकन
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना 
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन एमालेको ह्वीप
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
बाजुराका स्थानीय तहमा १३ करोड बढी रकम अनियमितता
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
सिन्धुलीमा बन्चरो प्रहार गरी बाबुको हत्या
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
सार्वजनिक बिदा कटौती गर्ने सरकारको तयारी
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
उत्पादन र रोजगारी वृद्धि गर्नेगरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?