टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु

सारांश

  • इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।
  • इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
  • दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए ।

काठमाडौं । इलामको रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित मेची राजमार्गमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ। इलामबाट झापातर्फ जाँदै गरेको को १ ख ६४६२ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादीगाउँका ४० वर्षीय  दीर्घ राई र पछाडि सवार उनका बुबा ७० वर्षीय पवनकुमार राई गम्भीर घाइते भएका थिए । उनीहरूको उपचारको क्रममा बिर्तामोडको बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने  
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
एकैदिन प्रतितोला २९ सयले घट्यो सुन, चाँदी पनि सस्तियो
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
बक्यौता तिरेपछि पुनःजोडियो चार उद्योगको काटिएको लाइन
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
राष्ट्र बैंकको निर्देशन– सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आग्रह
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
काठमाडौँका यी स्थानमा आज विद्युत् अवरुद्ध हुने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, एमालेले दावी पेश गर्ने
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
माटोको ढिस्कोले पुरिएर सर्लाहीमा चार जनाको मृ*त्यु
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत छ, पुनर्विचार गरिनुपर्छ: गगन थापा
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
सुनसरीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु