विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १, २०८३
|
|
२५८ पटक हेरिएको
Shares
विद्युतमा लगाएको कर खारेजी माग्दै उनेपाले थाल्यो हस्ताक्षर अभियान

सारांश

  • उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरू गरेको छ ।
  • डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न मागसहित हस्ताक्षर अभियान थालिएको हो ।
  • माइतीघरबाट अभियान सुरु गर्दै उनेपा अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको खारेजीको माग गरे ।

१ भदौ, काठमाडौं ।

उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरू गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न मागसहित हस्ताक्षर अभियान थालिएको हो । माइतीघरबाट अभियान सुरु गर्दै उनेपा अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको खारेजीको माग गरे ।

इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर/लाइन पड्किन्छ भनी प्रधानमन्त्रीबाट भ्रम फैलाइएको भन्दै उनले आपत्तिसमेत जनाए । नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०-८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल-डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति लिएको उनको टिप्पणी छ । राइड सेयरिङ र २०-३० हजार कमाउने साधारण श्रमिकहरूमाथि करको भार थोपरिएको भन्दै उनले विरोध जनाए । हस्ताक्षर अभियानको थालनीमा सीके राउत, ऋषि धमलालगायत पुगेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
चितवन २ : रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
डिप ट्युबेल जडानले दुई सय चालिस बिघा जग्गामा सिँचाइ सुविधा
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ
कुलमानले सरकारलाई बुझाए स्पष्टीकरण , जवाफी पत्र यस्तो छ
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
क्यान्सर अस्पतालमा बिरामीकाे मृत्यु भएपछि दुई नर्स निलम्बित
बुटवलमा नारायणगढ सडक अवरुद्ध
बुटवलमा नारायणगढ सडक अवरुद्ध
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान
बाढी क्षतिको तथ्यांक संकलनगर्न कर्मचारी फिल्डमा, प्रश्नावलीमार्फत मूल्यांकन सुरु
बाढी क्षतिको तथ्यांक संकलनगर्न कर्मचारी फिल्डमा, प्रश्नावलीमार्फत मूल्यांकन सुरु
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने