उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने

सारांश

  • उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ ।
  • भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् ।
  • भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पन सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

५ पुस, चितवन ।

उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् । भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पन सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

सो पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरु आउनेछन् । उनले भेलाले तर्दथ समिति गठन गर्ने र त्यसपछि मात्रै जिल्ला समितिले औपचारिक रुप पाउने बताए । उनले जिल्लाका भरतपुर महानगरपालिकासहित ७ वटै पालिकामा पार्टीले कमिटीहरु गठन गर्ने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
बजेट छलफलः कार्यान्वयनयोग्य योजना प्रस्ताव गर्न अर्थमन्त्री पौडेलको आग्रह
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
राष्ट्रियसभामा संवैधानिक परिषद् विधेयक परिमार्जन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
सुनीताले बालेनलाई भनिन् – कोठामा बसेर आदेश दिन पाइँदैन
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
संसदीय समिति बनाउन प्रधानमन्त्री तयार, रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको शर्त
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
हेटौंडामा जनप्रदर्शन गर्दै राजेन्द्र महतो नेतृत्वको ​​राष्ट्रिय मुक्ति क्रान्ति अभियान
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
बैंकिङले बढायो सेयर बजार, नेप्से २७३४ अंकमा
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
अब नोट बाहेक छपाइका सबै काम नेपालमै हुन्छ – सञ्चारमन्त्री
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
२९ पुसको मध्यरातमा कांग्रेसको सदस्यता नवीकरण प्रणाली ‘लक’ हुने
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’
चितवनबाट रास्वपाले शभारम्भ गर्‍यो ‘जनयात्रा’