Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
५० पटक हेरिएको
Shares
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो

सारांश

  • प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ ।
  • कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।
  • नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् ।

 

२४ फागुन, मुगु ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्ग बहादुर शाहीको अग्रता कायम रहेको छ । कांग्रेसका उम्मेदवार शाहीले ५ हजार ६१७ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

नेकपा एमालेका उम्मेदवार पुर्ण बहादुर रोकायाले ५ हजार १ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार चन्द्र बहादुर शाहीले २ हजार ४४० मत प्राप्त गरेका हुन् । राष्टिय स्वतन्त्र पार्टीका उम्मेदवार भुवन टमाटाले ३७१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?