जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

सारांश

  • जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ ।
  • पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए ।
  • त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।

२२ असोज, काठमाडौं । जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ ।

पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए ।त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।

अनुशासन समितिको सिफारिसमा जनमतको केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो । नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण उनीहरू निलम्बनमा परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
कुटपिटको विरोधमा सडकमा निस्किए डाक्टर (तस्वीरहरु)
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
थापाथलीस्थित सुकुम्वासी वस्तीमा चल्यो डोजर
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
हेटौंडामा ट्वाइलेटमा लडेर बालिकाको मृत्यु
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
संघीय संसदका ४ समितिको बैठक बस्दैँ
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
बढ्यो सुनको भाउ, आज तोलाको कति पुग्यो ?
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
दुई जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
एमाले विधान महाधिवेशन : फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको सुझाव
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की