तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य
सारांश
- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
- सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

२ जेठ, काठमाडौं ।
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने स्थिर देखिएको छ। आज चाँदी प्रतितोला १,९४५ रुपैयाँ मा किनबेच भइरहेको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया