सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २८, २०८१
|
|
३५ पटक हेरिएको
Shares
सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशी अस्पताल भर्ना

सारांश

  • सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
  • बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
  • उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

२८ मंसिर, काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।

बिहीबार स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो ।जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ । उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोलामा २ हजार घट्यो सुनको मुल्य
तोलामा २ हजार घट्यो सुनको मुल्य
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
बागमतीका चार मन्त्रीले दिए राजीनामा
बागमतीका चार मन्त्रीले दिए राजीनामा
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
विद्युत् महसुल विवाद समाधान गर्न सरकारको स्वीकृति, २४ घन्टाभित्र उद्योगमा लाइन जोडिने
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
अब देश नै घण्टीमय हुनेछ र देशले काँचुली फेर्नेछ : तोसिमा कार्की
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
काठमाडौंबाट रामेछाप जाँदै गरेको बस रोशीमा दुर्घटना
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
सुनसरीमा मध्यरातमा झडप : प्रहरीको गोली लागेर एक जनाको मृत्यु, १६ जना घाइते
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित