Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण १६, २०८१
|
|
४२ पटक हेरिएको
Shares
केरल बाढी अपडेट: मृतकको संख्या १५० पुगयो, ९८ जना अझै वेपत्ता

सारांश

  • हालसम्म करिब ४०० परिवार अलपत्र परेका छन् भने १९१ भन्दा बढी अस्पतालमा भर्ना भएका छन् ।
  • साँझ अबेरसम्म ठूलो उद्धार अभियान चल्दा पनि कम्तीमा ९८ जना अझै बेपत्ता छन् ।
  • अझै फेला परेकाहरूमा चिया र कफी बगानमा काम गर्ने मजदुरहरू र उनीहरूका परिवारहरू छन्।

मंगलबार बिहान भारतको केरल प्रदेशस्थित वायनाड जिल्लाकाको मुन्डक्काई र चुरलमालामा ठूलो पहिरोमा परी मृत्यू हुनेको संख्या १ सय ५० पुगेको छ। हालसम्म करिब ४०० परिवार अलपत्र परेका छन् भने १९१ भन्दा बढी अस्पतालमा भर्ना भएका छन् ।

साँझ अबेरसम्म ठूलो उद्धार अभियान चल्दा पनि कम्तीमा ९८ जना अझै बेपत्ता छन् । अझै फेला परेकाहरूमा चिया र कफी बगानमा काम गर्ने मजदुरहरू र उनीहरूका परिवारहरू छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?