पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ९, २०८१
|
|
२६ पटक हेरिएको
Shares
पाकिस्तानमा प्रहरी र आतंकवादीबीच भिडन्त, १० जना आतंकवादीको मृत्यु

सारांश

  • पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो ।
  • सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
  • यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा परि कम्तीमा २० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ ।

 

९ कार्तिक, पाकिस्तानको पञ्जाब प्रान्तमा प्रहरी र आतंकवादीबीच भएको भिडन्तमा १० जना आतंकवादीको मृत्यु भएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार बिहीबार पाकिस्तानको पंजाबमा प्रहरी र आतकवादीबीच गोली हानाहान हुँदा १० आतंकवादीको मृत्यु भएको हो । सुराकीको आधारमा गरिएको सर्च अभियानमा उनीहरु मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

यता पाकिस्तानको पख्तूनख्वा प्रान्तमा पनि आतंकवादीहरुले प्रहरी चेकपोस्टमा गरेको आक्रमणमा परि कम्तीमा २० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले जनाएको छ । डेरा इस्माइल खानको दरबान इलाका चेकपोस्टमा भएको आक्रमणमा ४ सुरक्षाकर्मीको मृत्यु भएको हो । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ