नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २९, २०८१
|
|
४४ पटक हेरिएको
Shares
नारायणगढ मुग्लिन सडकमा दुर्घटना : एक जनाको मृत्यु

सारांश

  •  भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ।
  •  शनिबार दिउँसो ४ : २० बजे  पानी ट्याङ्की ओरालोमा भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगर पालिका वडा नम्बर १ रामनगर निवासी ६४ वर्षीय राम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।
  •   मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.

२९ भदौ,।  भरतपुर महानगर पालिका वडा नम्बर १ स्थित नारायणगढ–मुग्लिन सडकमा भएको दुर्घटनाका एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो ४ : २० बजे  पानी ट्याङ्की ओरालोमा भएको सो दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगर पालिका वडा नम्बर १ रामनगर निवासी ६४ वर्षीय राम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो।  मुग्लिङबाट आपटारीतर्फ आउदै गरेको बा.प्र. ०१–०२६ च ५५१९  नम्बरको योद्धा गाडीले विपरीत दिशाबाट जाँदै गरेको गरेको ग २ ख ८५५ नम्बरको बसलाई ठक्कर हुँदा सो दुर्घटना भएको हो।  दुघटनाग्रस्त योद्दा गाडीले सडकमा गुडिरहेका थापा सवार साइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।   

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने
रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
युवा संघका कार्यकर्तामाथि आक्रमण, तीन जना घाइते
दैलेख केन्द्रविन्दु भएर भूकम्प
दैलेख केन्द्रविन्दु भएर भूकम्प
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
स्वदेशी जनशक्ति उत्पादन गरेर मात्रै हवाई सेवालाई थप व्यवस्थित गर्न सकिन्छः हितराज पाण्डे
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाह नियुक्त
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
दिपक भट्ट र सुलभलाई थुनामा पठाउन उच्चको आदेश
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
सिरहामा ७१ लाख नगद र लागुऔषधसहि ५ जना पक्राउ
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल
ऊर्जामन्त्री र अमेरिकी राजदूत बीच भेटवार्ता : एमसिसी परियोजनाबारे छलफल