मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख २५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
मन्त्रिपरिषद् बैठक साँझ बालुवाटारमा बस्दै

सारांश

  • मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।
  • बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् ।

२५ वैशाख, काठमाडौं ।

मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राखेका हुन् । आजको बैठकमा भारत-पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं महानगर २७ द्वारा युवालाई युग सुहाउँदो तालिम, ६१ जनालाई प्रमाणपत्र वितरण

सप्तरीमा करेन्ट लागेर ७० वर्षीया महिलाको मृ*त्यु

बार निर्वाचनः मतगणना सुरू हुँदै
बार निर्वाचनः मतगणना सुरू हुँदै
त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

मुस्ताङबाट काठमाडौं प्रस्थान गरे प्रधानमन्त्री शाह

रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानको प्रदर्शन आज

रास्वपा नेताको घरबाट ५० लाख बराबरको अवैध सामग्री बरामद

माओवादीले फागुन १ बाट ‘जनतासँग माओवादी अभियान’ चलाउने, त्यसपछि महाधिवेशन केन्द्रित हुने

गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...