खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२६ पटक हेरिएको
Shares
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या

सारांश

  • अन्दाजी ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानको ३६ वर्षीया श्रीमती रेनु देवी पासवानको हत्या गरेको खुलेको छ।
  • घरायसी विवादका कारण साहेबले हतियार फर्सा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
  • धारिलो हतियारले हात,मुख र घाटीमा प्रहार गर्दा रेनुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए।

१४ वैशाख, सर्लाही

सर्लाहीको बिष्ण गाउँपालिका- ३ मधुवन गोठमा एकजनाले आफ्नै भाइबुहारीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । अन्दाजी ४० वर्षीय साहेब पासवानले आफ्नै भाइ गजेन्द्र पासवानको ३६ वर्षीया श्रीमती रेनु देवी पासवानको हत्या गरेको खुलेको छ।

घरायसी विवादका कारण साहेबले हतियार फर्सा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । धारिलो हतियारले हात,मुख र घाटीमा प्रहार गर्दा रेनुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए। हत्या गर्ने साहेबलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
प्रधानमन्त्री ओलीले विश्वासको मत नलिएको भन्दै सर्वोच्चमा रिट
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
पहिराले कर्णाली राजमार्ग र देहिमाडौँ–गिरेगडा सडक अवरुद्ध
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
प्रधानमन्त्रीले गरे रानी जमरा कुलरिया आयोजनाको सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको उद्घाटन
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो: मन्त्री अर्याल
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
पोखरा महानगर : हटाइएका ५६ स्वास्थ्यकर्मीले लगाए ताला
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
बिकास योजनाको भिडियो खिच्न पुगेका युवामाथि कुटपिट
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य