बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १०, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बालेन-रवि वार्ता चलिरहँदा ज्वागल पुगे अमरेशसिंह

सारांश

  • रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि मिसिएका छन् ।
  • बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् ।
  • आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।

१० पुष, काठमाडौँ ।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि मिसिएका छन् ।

बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ । एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा थप एक महिलाको श*व फेला
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
एमालेका पूर्वसांसद कोइरीलाई पाँच वर्ष कैद
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक
बारा प्रधानाध्यापक हत्याकाण्ड: ५ आरोपी सार्वजनिक
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्रीको आग्रह
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
ललितपुर र काठमाडौँको १५० किलोमिटर सडक महानगरलाई हस्तान्तरण गर्दैछ सडक विभाग
ललितपुर र काठमाडौँको १५० किलोमिटर सडक महानगरलाई हस्तान्तरण गर्दैछ सडक विभाग
नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली
नेपाल सुशासन र विकासको अभियानमा छः प्रधानमन्त्री ओली
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
अब सवारी लाइसेन्सको अवधि १० वर्ष
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य