महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे: पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
४९ पटक हेरिएको
Shares
महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे: पौडेल

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् ।
  • शनिबार नेपाल न्यूज बैकंसँगकोे कुराकानीमा उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए ।
  • उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्नेचाहना भएतापनि क्रियाशील नटुंगिइकने हुन नसक्ने बताएका छन् ।

२२ कात्तिक,  काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण पौडेलले क्रियाशील सदस्यताको प्रतिवेदन दिन महामन्त्री गगन कुमार थापाले ढिलाई गरेको बताएमा छन् ।
शनिबार नेपाल न्यूज बैकंसँगकोे कुराकानीमा उनले क्रियाशील सदस्यता वितरण र नवीकरणको लिस्ट दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गरेतापनि अहिलेसम्म तीन–चार वटा जिल्लाको मात्र आएको बताए ।

उनले मंसिरभित्रै नियमित अधिवेशन होस् भन्नेचाहना भएतापनि क्रियाशील नटुंगिइकने हुन नसक्ने बताएका छन् । ‘क्रियाशील सदस्यता दिनलाई महामन्त्रीले धेरै पहिलेदेखि सुरु गर्नुभएको हो । तर अहिले उहाँले प्रतिवेदन दिँदाखेरि जम्मा तीन–चार वटा जिल्लाको सकिएको छ । नयाँ त सुरु नै भएको छैन। छिट्टै यसलाई सकेर मंसिरभित्रै नियमित अधिवेशन होस् भन्ने चाहना थियो। अब क्रियाशील नटुंगाइ अधिवेशन हुने छाँट देखिदैन्,’ उनले भने । उनले पार्टी कार्यलय जलेका कारणले पनि बाहिर जिल्लाबाट रिर्पोट आउन ढिलाई भएका कारण समस्या भइरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
संघको परिपत्रविपरीत कोशी प्रदेशले स्वीकृत गर्‍यो ३९ अस्थायी दरबन्दी
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्ति अन्त्य होस्ः सांसद तामाङ
सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद
सर्लाहीमा ७३ लाख बराबरको ११ बोरा मोबाइल बरामद
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
विश्वकप छनोटमा बहराइनविरुद्ध नेपालको सहज जित, कप्तान इन्दुको उत्कृष्ट ब्याटिङ
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
बाढी–पहिरो पीडितको सहायताका लागि सरकारले गुहार्‍यो विकास साझेदार
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु
अस्पतालको तेस्रो तलाबाट हाम फालेर मिर्गौला फेल भएका वृद्धको मृत्यु