महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ६, २०८३
|
|
३१३ पटक हेरिएको
Shares
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्त्वपूर्ण बाटो महाधिवेशन रहेको बताएका छन् ।
  • शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  • ‘एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा ऐतिहासिक बाटो भनेको महाधिवेशन हो,’ लामिछानेले भने, ‘महाधिवेशन यसभन्दा अलि अगाडि नै गर्नुपर्ने थियो ।

६ असार, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई वैधानिकतातर्फ लैजाने महत्त्वपूर्ण बाटो महाधिवेशन रहेको बताएका छन् । शनिबार चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एउटा पार्टीलाई वैधानिकतामा लैजाने सबैभन्दा ऐतिहासिक बाटो भनेको महाधिवेशन हो,’ लामिछानेले भने, ‘महाधिवेशन यसभन्दा अलि अगाडि नै गर्नुपर्ने थियो । गर्ने कोसिस पनि भएको थियो ।’ तर, पार्टी जीवनमा भएका विभिन्न घटनाक्रमले हुन नसकेको उनले बताए ।

‘अहिले थोरै अनुकुलता, धेरै होइन, थोरै अनुकुलता देखेपछि हामीले आफूलाई महाधिवेशनमा लैजाने निर्णय गरेका छौं,’ उनले भने । पार्टी निर्माणको चार वर्षे जीवनमा आम नागरिकको परीक्षणले परिपक्व बन्दै गएको उनले दाबी गरे । ‘हामी आम नागरिकको सार्वजनिक परीक्षणमा जहिल्यै छौं । आम नागरिकले सधैँ हामीलाई खबरदारी गरिरहे । नागरिकको खबरदारी नै हाम्रो मार्गदर्शन रह्यो’, लामिछानेले भने । आफूले जानेको गर्दै र सिक्दै यहाँसम्म आइपुगेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
मनमैजुको होटलमा एक पुरुषको श*व फेला
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
बारा प्रहरीको छापा, ९० बोरा प्याज बरामद
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सर्लाहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ४२ हजार पाँचसय पुग्यो
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
अर्थमन्त्री र गभर्नरबिच दरारको खोजी गर्नेहरू निराश हुनेछन्: अर्थमन्त्री पौडेल
झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार
झिनो अंकले बढ्यो सेयर बजार, घट्यो कारोवार
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड
उद्योग मन्त्रालयमा सडक निर्माणको बजेट, मन्त्री भण्डारीको जिल्ला मात्रै २१ करोड