कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
कक्षा १२ को नतिजा आज आउँदै, ५ बजे बोर्ड बैठक

सारांश

  • कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ ।
  • नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ ।
  • परीक्षा बोर्डको स्रोतले दिएको जानकारी अनुसार हिजो –आइतबार डेमो गरिएको थियो ।

१९ साउन, काठमाडौं ।

कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । परीक्षा बोर्डको स्रोतले दिएको जानकारी अनुसार हिजो –आइतबार डेमो गरिएको थियो ।  आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा एमालेको सचिवालय बैठक बस्दै
नेकपा एमालेको सचिवालय बैठक बस्दै
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
बेगनास तालमा बेपत्ता व्यक्तिको खोजीमा गोताखोर टोली परिचालन
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
दोस्रो चरणको युद्धविराम सफल नभए फेरि आक्रमण थाल्ने इजरेली प्रधानमन्त्रीको चेतावनी
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
काम नगरिदिएको झोँकमा माओवादीका कार्यकर्ताले लेखा अधिकृतमाथि दले कालोमोसो
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
दार्चुला जीप दुर्घटना अपडेट : मृतको पहिचान खुल्यो (नामावलीसहित)
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
पाकिस्तानी ड्रोन आक्रमणपछिको अवस्था अवलोकन गर्न मुख्यमन्त्री अब्दुल्लाह जम्मु प्रस्थान
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
२६२ किलो गाँजासहित विराटनगरबाट ३ जना पक्राउ
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम