‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुडु ?’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२९ पटक हेरिएको
Shares
‘सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुडुडु ?’

सारांश

  •   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको प्रचार गरेर सरकारले तमासा देखाएको प्रतिक्रिया दिएका छन् ।
  • नेकपा एमाले भक्तपुरले आज गुण्डुमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा ओलीले प्रश्न गरे, ‘सुशीला कार्कीदेखि डराएर केपी ओली भाग्छु गुडुडु ?
  • ’ उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूले नचिनेको समेत बताए ।

२३ असोज, काठमाडौं। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गरेको प्रचार गरेर सरकारले तमासा देखाएको प्रतिक्रिया दिएका छन् । नेकपा एमाले भक्तपुरले आज गुण्डुमा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा ओलीले प्रश्न गरे, ‘सुशीला कार्कीदेखि डराएर केपी ओली भाग्छु गुडुडु ?’

उनले गृहमन्त्री ओमप्रकाश अर्याललाई आफूले नचिनेको समेत बताए । गृहमन्त्रीलाई उनले बाबु भन्दै धेरै नहौसिन चेतावनीसमेत दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
तीनकुने प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
सिंहदरबारमा प्रचण्ड, नेपाल र लिङ्देनबीच भेटवार्ता
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
नेपालका कम्तिमा ६१ अस्पतालमा पहिले नै जेरियाट्रिक बेड, अझै काम गर्न बाँकी छ’ : मन्त्री गौतम
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
समयमै महाधिवेशन हुनुपर्छ भन्ने एजेन्डा केही साथीहरुले हाइज्याक गरे : डा.सुनिल शर्मा
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मंगोलियाका पूर्वप्रधानमन्त्रीबीच भेटवार्ता
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
पाँच अध्यादेश आज राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुँदै
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
काठमाडौंका यी स्थानमा आज विद्युत आपूर्ति नहुने
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाई